लण्डन म्याराथुनमा सहभागी भएर चार लाख रुपैयाँ संकलन

हाल युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनीले यस वर्षको लण्डन म्याराथुनमा सहभागी भएर झन्डै सत्ताइस सय पाउण्ड सहयोग संकलन गरेका छन्। म्याराथुन सम्पन्न भएको दिन २२ अप्रिलसम्म सहयोगीबाट कुल २ हजार ४ सय ४८ पाउण्ड र गिफ्ट एड सहित २७ सय ६७ पाउण्ड (करिब चार लाख रुपैयाँ) सहयोग जम्मा गरेका … Continue reading लण्डन म्याराथुनमा सहभागी भएर चार लाख रुपैयाँ संकलन